दोस्रो पुस्ताकी आरिज्ञाले लिइन् एनआरएन नागरिकता

लण्डन । अष्ट्रेलियामा जन्मिएकी दोस्रो पुस्ताकी आरिज्ञा रेग्मीले गैरआवासीय नेपाली नागरिकता लिएकी छिन्। उनी सम्भवतः गैरआवासीय नेपाली नागरिकता लिनेमध्ये दोस्रो पुस्ताकी पहिलो ‘नेपाली चेली’ हुन्। अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी आरिज्ञा गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव ज्ञानेन्द्र रेग्मीकी छोरी हुन्। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रेग्मीका बावुछोरीलाई नागरिकता प्रदान गरेका हुन्। … Continue reading दोस्रो पुस्ताकी आरिज्ञाले लिइन् एनआरएन नागरिकता